२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङ जिल्लाबाट एड्भान्स एकेडेमी छनौट

राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङ जिल्लाबाट एड्भान्स एकेडेमी छनौट
सेयर गर्नुहोस्
०सेयर

निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनले आयोजना गरेको प्रतियोगितामा अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङ जिल्लाबाट एड्भान्स एकेडेमी छनौट भएको छ ।

एड्भान्स एकेडेमीका प्रधानाध्यापक भिम श्रेष्ठका अनुसार चिल्ड्रेनपार्क आवासीय माविको प्राङगणमा आयोजना गरिएको जिल्ला स्तरीय प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएसँगै विद्यालय प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट भएको बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।