२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पुष्पलाल स्मृति प्रतिष्ठान धादिङको अध्यक्षमा गुरुप्रसाद बुर्लाकोटी चयन

पुष्पलाल स्मृति प्रतिष्ठान धादिङको अध्यक्षमा गुरुप्रसाद बुर्लाकोटी चयन
सेयर गर्नुहोस्
०सेयर

पुष्पलाल स्मृति प्रतिष्ठान धादिङको अध्यक्षमा गुरुप्रसाद बुर्लाकोटी चयन हुनुभएको छ ।

आज शुक्रबार धादिङबेसीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले बुर्लाकोटीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा सुवास खतिवडा, सचिवमा सीता ढुंगाना, सह–सचिवमा रेशम तामाङ, कोषाध्यक्षमा नवराज छत्कुली चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा केशव प्रसाद दुवाडी, सुनिता सिंखडा, डिल बहादुर गुरुङ, विमला नेपाली र कृष्ण प्रसाद लम्साल रहनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।