२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आईएमईले आइपीओ निष्काशन गर्दै

आईएमईले आइपीओ निष्काशन गर्दै

आईएमई लिमिटेडले साधारण शेयर अर्थात आइपिओ निष्काशन गर्ने भएको छ ।

आईएमईले १ अर्ब जारी पुँजीको १० प्रतिशत अथार्त १० लाख कित्ता शेयर सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको जनाइएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।