२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गुरुङ विद्यार्थीको बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका अनिल तमू चयन

गुरुङ विद्यार्थीको बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका अनिल तमू चयन
सेयर गर्नुहोस्
०सेयर

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका अनिल तमू चयन हुनुभएको छ ।

धादिङको सदरमुकाम धादिङवेशींमा प्रदेश प्रमुख लिल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले अनिल तमूको अध्यक्षतामा बागमती प्रदेश समितिको चयन गरिएको हो । समितिको उपाध्यक्षमा मकवानपुरकी सञ्जु गुरुङ, सचिवमा चितवनका सुमित गुरुङ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा धादिङका निशान गुरुङ, काठमाण्डौंका सुजन गुरुङ, दोलखका माधव गुरुङ चयन हुनुभएको छ । यस्तै भेलाले कोषाध्यक्ष र बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।