२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गोरखामा ब्ल्यांकेटले बेरेको अवस्थामा एक जना महिलाको शव फेला

गोरखामा ब्ल्यांकेटले बेरेको अवस्थामा एक जना महिलाको शव फेला
Dead body in a mortuary

गोरखामा एक जना महिलाको शव फेला परेको छ।

पालुङटार नगरपालिका वडा नम्बर ६ कुमालटारीस्थित गोरेटो बाटोमा आज एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरेटोको छेउमा करिब २५ वर्षीया महिलाको शव फेला परेको हो । शवको सनाखत नभएकोले गोरखा प्रहरीले फेसबुकमा तस्बिर सार्वजनिक गरेको छ ।

शव रातो ब्ल्यांकेटले बेरेको अवस्था फेला परेको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।