२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बढी भाडा लिए तत्काल कारबाही

बढी भाडा लिए तत्काल कारबाही
सेयर गर्नुहोस्
०सेयर

असोज १६ ।
सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए तत्काल कारबाही हुने भएको छ ।

बसपार्कमा र गाडीमा भाडादर टाँस्न पनि सरकारले निर्देशन दिएको छ । बढी भाडा लिएमा टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । तोकेभन्दा एक रुपैयाँ मात्र बढी भाडा लिए पनि पाँच हजार रुपैंया कारबाही गरिने विभागले जनाएको छ। विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।