२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कतारमा 'द भोईस अफ नेपाल' फाईनलको तयारी यस्तो देखियो (तस्विर)

कतारमा 'द भोईस अफ नेपाल' फाईनलको तयारी यस्तो देखियो (तस्विर)
सेयर गर्नुहोस्
०सेयर

मंसिर २८ ।

द भ्वाइस अफ नेपालको कतारमा हुन गइरहेको फाइनलको तयारी अब अन्तिम चरणमा पुगेको छ ।

स्टेज निर्माण, प्रविधी ब्यबस्थापन लगायत सुरक्षा संयन्त्र अनि टिकट बिक्रि शुरु भइसकेको आयोजकले जनाएका छन् ।

आज हुन गईरहेको फाईनलमा टिकट खरिद १० प्रतिशत सम्म छुटको ब्यबस्था पनि आयोजकले गरेको जनाएका छन् ।

कार्यक्तम स्थल वरपर दर्जनौं टिकट काउण्टर राखिएको बताइएको छ । आयोजकले एकदमै राम्रोसंग तयारी गरेको र कतारी सरकार र प्रहरीसंग पनि राम्रो तालमेल मिलेको देखिएको बताइएको छ ।

तस्विरहरु :-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।