२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ४ सय ९० पुग्यो

धादिङमा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ४ सय ९० पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा आईतबार थप ५ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा ज्वालामुखी गाउपालिका वडा नम्बर २ का ४८ र १८ बर्षका पुरुष, बेनिघाट रोराङ गाउपालिका वडा नम्ब १० का ५७ बर्षका पुरुष, नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ५ का २७ बर्षका पुरुष र धुनीबेशी नगरपालिका वडा नम्बर १ का ५७ बर्षका पुरुष रहेकोे स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ४ सय ९० पुगेको छ । त्यस्तै गल्छी गाउपालिकाका २६ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणका लागि आज पठाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।