२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अस्थायी कोभिड–१९ अस्पताल धादिङमा एक जनाको मृत्यु

अस्थायी कोभिड–१९ अस्पताल धादिङमा एक जनाको मृत्यु
सेयर गर्नुहोस्
०सेयर

धादिङ अस्पतालले निर्माण गरेको अस्थायी कोभिड–१९ अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर २ का ६५ वर्षिय रणबहादुर विक रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । ७ दिन अघि मात्रै उनि कोभिड १९ अस्पतालमा भर्ना भएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।