२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष खत्रीद्वारा धादिङ अस्पताललाई सहयोग

धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष खत्रीद्वारा धादिङ अस्पताललाई सहयोग
सेयर गर्नुहोस्
०सेयर

धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले धादिङ अस्पताललाइ अक्सिजन ब्यबस्थापन गर्न नगद सहयोग गर्नु भएको छ ।

खत्रीले आफ्नो जन्म दिनको अबसरमा धादिङ अस्पतालमा कोभिड संक्रमण भै उपचाररत बिरामीलाई अक्सिजन ब्यबस्थापन गर्न १२ हजार १ सय रुपैया नगद सहयोग गर्नुभएको हो ।

केहीदिन अघि सवारी दुर्घटनामा परी घाइते हुनुभएका कारण आज उक्त सहयोग रकम अध्यक्ष खत्रीकी श्रीमती लेखाकुमारी खत्रीले अस्पताल प्रशासनलाई हस्तान्तरण गर्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।