२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट धादिङ : थप ८९ जनमा कोरोना संक्रमण पुष्टी, ३६ जना निको भए

कोरोना अपडेट धादिङ : थप ८९ जनमा कोरोना संक्रमण पुष्टी, ३६ जना निको भए
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शुक्रबार थप ८९ जनमा कोरोना संक्रमण पुष्टी भएको छ ।

कोरोना संक्रमण पुष्टी हुनेमा निलकण्ठमा २५, धुनिबेसिमा २३, गजुरीमा १, त्रिपुरासुन्दरीमा ५, गंगाजमुनामा ६, नेत्रवातिमा १०, थाक्रेमा १, खानियाबासमा १, सिद्धलेकमा १ जना र जिल्ला बाहिर १६ जनमा कोरोना पुष्टी भएको हो । यस्तै शुक्रबार ३६ जना कोरोना मुत्त, भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा अहिले सम्म कोरोना संक्रमण पुष्टी हुनेको संख्या १ हजार ३ सय ८२ पुगेको छ ।

यस्ते जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २७, संस्थागत आइसोलेसनमा २४ र होम आइसोलेसनमा १ हजार १ सय ७० रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १ सय ३६ रहेका छन् । निलकण्ठमा १७४, धादिङ्ग हस्पिटलमा ४१, धुनिबेसिमा २७, गल्छीमा १४, गजुरीमा ११, थाक्रेमा ९, सिद्धलेकमा ३० गरि जिल्लामा आज ३०६ स्वाब संकलन भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।