२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार धादिङमा रहेका ११ जना कैदिको कैद कट्टा

गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार धादिङमा रहेका ११ जना कैदिको कैद कट्टा
सेयर गर्नुहोस्
०सेयर

१४ औँ गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार धादिङमा रहेको ११ जना कैदिको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

शनिबार माफी मिनाहा हुने ११ जना नै पुरुष रहेका छन् । जसमा जिल्लाका ९ जना र २ जना जिल्ला बाहिरका रहेको जिल्ला कारागार धादिङका कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो ।

११ जना कैदिको कर्तव्य ज्यान, बहुविवाह, डाकाचोरी, ज्यान मार्ने उद्योग, सवारी ज्यान र अभद्र व्यवहार मुद्धामा कदै भुक्तान हुन बाकी रहेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।