२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चितवनको चुम्लीङटारबाट त्रिशुलीमा बस खस्यो, ६ जनाको मृत्यु, थप विवरण आउँन बाँकी

चितवनको चुम्लीङटारबाट त्रिशुलीमा बस खस्यो, ६ जनाको मृत्यु, थप विवरण आउँन बाँकी
सेयर गर्नुहोस्
०सेयर

फाईल तस्विर

मंसिर १३, धादिङ ।
चितवनको ईच्छामनकामना गाउँपालिकाको चुम्लीङटारमा आज विहान बस त्रिशुली नदिमा खस्दा ६ जनाको मृत्यु भएको छ । भने ४ जनाको जिवितै उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।

काठमाण्डौंबाट अर्घखाँची तर्फ जाँदे गरेको लु २ ख २९१ नम्बरको बस ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठोक्कीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस त्रिशुली नदिमा पुरै डुबेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।