२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणका कारण निधन

जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणका कारण निधन
सेयर गर्नुहोस्
०सेयर

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ ।

५५ वर्षीय पौडेलको आज बिहान उपचारको क्रममा काठमाडौँ स्थित स्टार अस्पतालमा निधन भएको धादिङ जिल्ला न्यायाधीश आत्मदेव जोशीले जानकारी दिनुभयो । झापा घर भएका पौडेल बिगत दुई बर्षदेखी धादिङ जिल्ला अदालतमा कार्यरत हुनुहुन्थ्यो ।

तीन साताअघि कोरोना संक्रमण पुष्टि भएका न्यायाधीश पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।