२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा भोली शनिबार विद्युत आपूर्ती बन्द हुने

धादिङमा भोली शनिबार विद्युत आपूर्ती बन्द हुने
सेयर गर्नुहोस्
०सेयर

नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले शनिबार विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

देविघाट सवस्टेशनको धादिङ ३३ के.भी. फिडर अन्तर्गत पर्ने बुद्धसिङघाट र केउरेनमिा सडक विस्तारको क्रममा पर्ने प्रशारण लाईनका पोल सार्नुपर्ने भएकाले भोली बिहान ७ बजे देखि अपरान्ह ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरण धादिङ शाखा शुक्रबार एक सुचना जारी गर्दै भोली थाक्रे, गल्छी ,गजुरी, बेनिघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, नीलकण्ठ, नेत्रावती, त्रिपुरासुन्दरी,गंगाजमुना र आरुघाट लगाएतका सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।