२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ब्रेकिङ : ४ दिनदेखी हराईरहेका गजुरी ७ का अर्जुन श्रेष्ठ मृत अवस्थामा फेला

ब्रेकिङ : ४ दिनदेखी हराईरहेका गजुरी ७ का अर्जुन श्रेष्ठ मृत अवस्थामा फेला
सेयर गर्नुहोस्
०सेयर

शव फेला परेको स्थान । तस्विर : उपेन्द्र जमकट्टेल

विगत ४ दिनदेखी हराईरहेका गजुरी गाउँपालिका वडा नम्बर ७ स्याम्मैडाँडाका अर्जुन श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।

गजुरी गाउँपालिकाको वडा नम्बर ६ अन्र्तरगत दरियाल खोलामा पुरेर राखिएको अवस्थामा २४ वर्षिय श्रेष्ठको शव फेला परेको हो । घटनास्थल तर्फ प्रहरी जाँदै गरेको पत्रकार उपेन्द्र जमकट्टेलले जानकारी दिनुभयो ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।