२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पत्रकारहरुलाई प्रेस चौतारी धादिङको स्वास्थ्य सामाग्री सहयोग

पत्रकारहरुलाई प्रेस चौतारी धादिङको स्वास्थ्य सामाग्री सहयोग
सेयर गर्नुहोस्
०सेयर

प्रेस चौतारी धादिङले धादिङका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

प्रेस चौतारीले संगठनमा आवद्ध क्रियाशिल पत्रकारहरुलाई २ ओटा २ सय एमएल सेनिटाईजर, एउटा ह्याण्ड वास र ३ प्याकेट मास्क वितरण गरेको हो । पत्रकारहरुलाई कोभिड–१९ बाट बचाउनको लागि स्वास्थ्य सामाग्री वितरण गरेको प्रेस चौतारी धादिङका अध्यक्ष सरोज पौडेलले बताउनुभयो ।

पत्रकारहरुलाई यस अघि डिजिटल मिडिया नेटवर्क धादिङले पनि स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।