२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ अस्पताललाई रोटरी क्लव धादिङको ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

धादिङ अस्पताललाई रोटरी क्लव धादिङको ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग
सेयर गर्नुहोस्
०सेयर

रोटरी क्लव अफ धादिङले धादिङ अस्पताललाई आईतबार स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

आईतबार एक कार्यक्रमको आयोजना गरी भेन्टिलेटर १ सेट र वासिङमेसिन १ सेट हस्तान्तरण गरेको हो । रोटरी क्लव धादिङले ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिवद्धता अनुसार आज स्वास्थ्य सामाग्र वितरण गरेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो ।

रोटरी क्लवले यसअघि पनि अस्पताललाई शुद्ध पिउने पानीको व्यवस्था लगायतका स्वास्थ्य सामाग्री वितरण गरी सकेको विकले बताउनुभयो । त्यस्तै बाँकी रहेको ५ वटा आइसियु बेड, मनिटर, इसिजि लगायत स्वास्थ्य सामाग्री छिटै नै उपलब्ध हुने उहाले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।