२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रयास नेपाल धादिङको गजुरी गाउँपालिकालाई १० लाख सहयोग

प्रयास नेपाल धादिङको गजुरी गाउँपालिकालाई १० लाख सहयोग
सेयर गर्नुहोस्
०सेयर

कोभिड १९ महामारी नियन्त्रण तथा रोकथामको लागि प्रयास नेपाल धादिङले गजुरी गाउँपालिकालाई १० लाख सहयोग गरेको छ ।

हेफर इन्टरनेशनल नेपालको सहयोगमा प्रयास नेपाल धादिङले १० लाख सहयोग गरेको हो । मंगलबार एक कार्यक्रमका विच प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले गाउँपालिकाका अध्यक्ष राजेनद्र विक्रम बस्नेत र उपाध्यक्ष सिता ढुङ्गानालाई सयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।

सहयोग चेक बुझ्नु हुँदै गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले यस्तो असहज परिस्थितिमा सहयोग गरेकोमा सहयोगी संस्था प्रति अभार व्यक्त गर्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।