२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट धादिङ : ५७ जना कोरोना संक्रमणमुक्त, ३७ जनामा कोरोना पुष्टी

कोरोना अपडेट धादिङ : ५७ जना कोरोना संक्रमणमुक्त, ३७ जनामा कोरोना पुष्टी
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शुक्रबार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार निलकण्ठमा ७, ज्वालामुखीमा ८, गल्छीमा १, धुनिबेसिमा ४, गजुरीमा २, नेत्रावातिमा ३, धादिङ्ग हस्पिटलमा १२ गरेर शुक्रबार जिल्लामा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

योसँगै धादिंगमा सकेृय संक्रमित ५३७ पुगेको छ । संक्रमितहरु जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १९, संस्थागत आइसोलेसनमा १२ र होम आइसोलेसनमा ५०६ रहेका छन्।

यस्तै शुक्रबार ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज सिद्धलेकमा १०, धादिङ्ग हस्पिटलमा ३२ गरेर शुक्रबार जिल्लामा ४२ जनाको स्वाब संकलन भएको छ । शुक्रबार ८७ जनाको एनटीजेन परिक्षण गर्दा ३७ जनामा पोजिटिभ आएको कार्यालयले जानकारी दिएको

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।