२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आँखुखोलाले बगाउँदा एक जना वेपत्ता, खोजी कार्य जारी

आँखुखोलाले बगाउँदा एक जना वेपत्ता, खोजी कार्य जारी
सेयर गर्नुहोस्
०सेयर

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ अगौटे स्थित आँखुखोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

खेतबाट काम गरेर घर फर्किने क्रममा सल्यान्टारका ४५ वर्षिय पूर्णबहादुर दराईलाई आँखु खोलाले बगाएको हो । शुक्रबार १२ बजे वेपत्ता भएका दराई अझै फेला पनृ सकेका छैनन् ।

वेपत्ता दराईको स्थानिय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । निरन्तर पानी परिरहेका कारण खोजी गर्न समस्या भएको प्रहरी नायव उपरिक्ष भण्डारीले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।