२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट धादिङ : २४ जना कोरोना संक्रमणमुक्त, ४९ जनामा कोरोना पुष्टी

सेयर गर्नुहोस्
०सेयर

धादिङमा मंगलबार थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार धुनिबेसिमा ४, गल्छीमा ५, गजुरीमा ८, बेनिघाटमा ३, ज्वालामुखीमा ४, त्रिपुरासुन्दरीमा ४, थाक्रेमा ३, खानियाबासमा १ र धादिङ्ग हस्पिटलमा १७ गरेर जिल्लामा मंगलबार ४९ पोजिटिभ केश देखिएको छ ।

यस्तै मंगलबार १२४ एनटीजेन परिक्षण मध्ये ४३ पोजिटिभ आएको छ । योसँगै धादिंगको सक्रिय केश ५४० पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ७, संस्थागत आइसोलेसनमा १६ र होम आइसोलेसनमा ५१७ रहेका छन् ।

मंगलबार २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।