धादिङ अपडेट

पत्रकार महासंघ धादिङको उदाहरणिय कार्य, ५ शैयाको आईसोलेसन निर्माण

नेपाल पत्रकार महासंघ धादिङले ५ शैयाको आईसोलेसन बेड बुधबारदेखी सञ्चालनमा ल्याएको छ । शान्ति नेपालले ५ वटा फोल्डिङ बेड सहयोग

निलकण्ठ नगरपालिकाको मैदानमा बोलेरो दुर्घटना हुँदा ४ जना घाईते

निलकण्ठ नगरपालिकाको वडा नम्बर ६ मैदानमा बुधबार दिउँसो ३ बजे बोलेरो दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । सुनोला

आज २५६५ औँ बुद्ध जयन्ती

आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान

विरामीको चाप बढ्यो भने धादिङ अस्पतालमा अक्सिजन अभाव हुन सक्ने

धादिङ अस्पतालमा अक्सिजन सिलिन्डरको संख्या १ सय ६१ पुगेको छ । १ सय ६१ मध्ये अस्पताल प्रशासनले खरिद गरेको ५३

बजार अनुगमनको १४ औं दिन : ठूला थोक विक्रेताले आधिकारिक विल जारी नगरेको

निषेधाज्ञा यता जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु तथा साना उद्योग विकास कार्यालय धादिङले बजार अनुगमनलाई निरन्तरता दिईरहेको छ ।

कोरोना अपडेट धादिङ : थप ३ को मृत्यु, ८८ जना निको भए, ९२ जनामा कोरोना भाईरस पुष्टी

धादिङ मंगलबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको । मृत्यु हुनेमा निलकण्ठका ७२ वर्षिय पुरुष, सिद्धलेक गाउँपलिकाका ३५ वर्षिय

संसद विघटनको विरोधमा धादिङका ४ राजनीतिक दलको संयुक्त वक्तव्य

राष्ट्रपति र प्रधानमन्त्रीले संसदको विघटन गरी संविधानको मर्ममाथि आघात पु¥याएको भन्दै धादिङका चार राजनीतिक दलले सोमबार संयुक्त प्रेस वक्तव्य निकालेका

मजदुरलाई कोरोनाको डर भएर के गर्नु, विहान बेलुकी छाक टार्नै प¥यो !

कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि धादिङ जिल्लामा अहिले निषेधाज्ञ जारी छ । जिल्लामा कोरोना संक्रमणको दर उच्च भएको भन्दै

धादिङमा आईतबार थप १ सय २९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

धादिङका १ सय २९ जनामा आईतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा गल्छी गाउपालिकाका ६ जना,

धादिङ कोरोना अपडेट : कोरोना संक्रमित ३६ जना निको भए, १६८ जनामा कोरोना पुष्टी, ३ को मृत्यु

धादिङमा शनिबार ३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै धादिङमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter