केही दिन पानी पर्ने भएकाले सचेत रहन जिल्ला प्रशासन कार्यालय धादिङको अनुरोध
धादिङ अपडेट
Thursday, May 27, 2021
अबको केही दिन मौसममा आएको परिवर्तनसँगै बाढी, पहिरो, डुबान, कटान र हिमपातको संभावना रहेकोले जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाबासीलाई सचेत