त्रिपुरासुन्दरी गाउँपालिकाका विद्यालय छाडेका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
धादिङ अपडेट
विश्वव्यापि माहामारी कोभिड–१९ को प्रमुख केन्द्र बनेको धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा केही समय रोकिएको शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न