२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ३ सय ८३ पुग्यो

धादिङमा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ३ सय ८३ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शुक्रबार थप ३ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वइच्छाले आफ्नो खर्चमा पिसिआर परिक्षण गरेकोमा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा गल्छी गाउपालिका वडा नम्बर ४ का ३६, २७ बर्षीय पुरुष, र थाक्रे गाउपालिका वडा नम्बर २ का ४९ बर्षीय पुरुष रहेका छन् । योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ३ सय ८३ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
सुष्मा गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।