घटनाक्रम

विजुलीको पोलमा मोटरसाइकल ठोक्किएर एकको मृत्यु

विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा काठमाडौँमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । गएराति टोखा

धादिङ प्रदेश सभा क्षेत्र नं. २ (२) मतगणना स्थगित

धादिङ प्रदेश सभा क्षेत्र नं. २ (२) को मतपेटिकाको सिल खुल्ला भेटिएपछि मतगणना स्थगित भएको छ । सिल खुल्ला भेटिएपछि

जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गयो

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् । सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडाका

चर्चित रेडियोकर्मी महाविर विश्वकर्माको निधन

दुर्घटनामा परि चर्चित रेडियोकर्मी महाविर विश्वकर्माको निधन भएको छ । चितवनको हर्दी चोकमा ट्रकसँग माइक्रो बस ठक्कर खादा चर्चित रेडियो

नीलकण्ठ नगरपालिका ८ अमेरुवा नजिक दुर्घटना, १ घाईते

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ अमेरुवा नजिक आज सोमबार दिउँसो २ बजेको समयमा बोलेरो र मोटरसाईकल एकआपसमा ठोक्कीदा एक

बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेमाथि गोली हान्न प्रहरीलाई निर्देशन

सरकारले निर्वाचनको दिन बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेमाथि गोली हान्नेसम्मको अधिकार प्रहरीलाई दिएको छ। निर्वाचन सुरक्षार्थ खटिएको

कोहलपुरकाे नबिल बैंक शाखामा आगलागी

बाँकेस्थित कोहलपुरकाे नबिल बैंक शाखामा आगलागी भएको छ । कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी

नुवाकोटमा आमाछोरीको हत्या, एक जना पक्राउ

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या भएकाे छ । दुप्चेश्वरकी २० वर्षीया सम्झना पाण्डे खतिवडा र उहाँकी तीन वर्षीया छोरी कृष्टिना

पुलबाट झरेर एक पुरुषको मृत्यु

मेचीनगरमा पुलबाट झरेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर बुद्धशान्ति ५ बस्ने ४५ वर्षीय होमबहादुर पोखरेल रहेका

किस्ता असुलीको लागि गएका लघुवित्तका कर्मचारी कुटिए

किस्ता असुलीको लागि सदस्यको घरमा पुगेका लघुवित्तका कर्मचारीमाथी कुटपिट भएको छ । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड मसुरिया शाखा कार्यालयका

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter