धादिङ प्रदेश सभा क्षेत्र नं. २ (२) को मतपेटिकाको सिल खुल्ला भेटिएपछि मतगणना स्थगित भएको छ । सिल खुल्ला भेटिएपछि मतगणना स्थल बाहिर राप्रपा र एमालेका कार्यकर्ता द्वारा बिरोध प्रदर्शन गरेका छन् ।

Facebook Comments