हुलाक टिकट तोकिएको भन्दा बढी मुल्यमा बिक्री गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।

धादिङ जिल्ला भित्रका सरकारी कार्यालय परिसरमा हुलाक टिकट बढी मुल्यमा बिक्री भइरहेको भन्ने जनगुनासो आएकोले प्रशासनले यस्तो आग्रह गरेको हो ।

प्रशासनले सुचना नै प्रकाशन गरि तोकिएको भन्दा बढी मुल्य नलिन भनेको हो ।

Facebook Comments