सरकारले श्रीकृष्ण जन्माअष्टमी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले विहिबार एक सूचना जारी गर्दै भाद्र १४ गते सोमबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको बताएको हो ।

Facebook Comments