लाङ्घाली बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बुधबार धादिङ अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

संस्थाको १४ औं स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको हो ।

अस्पतालमा उपचाररत २६ जना विरामीहरुलाई फलफुल वितरण गरेको संस्थाले जनाएको छ ।

 

Facebook Comments