
धादिङको कालुपाण्डेमार्ग अन्र्तरगत निलकण्ठ नगरपालिका वडा नम्बर ८ कमेरे नजिक २ ओट बस ठोक्कीदा ३६ जना घाईते भएका छन्
धादिङवेशींबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाण्डौंबाट धादिङवेशीं तर्फ आउँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस एक आपसमा ठक्कर खाँदा बसमा सवार ३६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनाका घाईतेहरुको नामावली

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का १९ बर्षका कविता विक
नीलकण्ठ नगरपालिका वडा नम्बर १ बस्ने ७९ बर्षीय खड्क बहादुर गुरुङ
नीलकण्ठका ७० बर्षीय काजी गुरुङ
नीलकण्ठ–८ बस्ने ३३ बर्षीय कृष्ण कुमार श्रेष्ठ
नीलकण्ठ–६ बस्ने २३बर्षीय सदिक्षा रानामगर
नीलकण्ठ–८ बस्ने ५० बर्षीय निरमाया थापा
नीलकण्ठ–३ बस्ने ३० बर्षीय रोजिना श्रेष्ठ
नीलकण्ठ–३ बस्ने १७ बर्षीय टंक कुमारी श्रेष्ठ
नीलकण्ठ–२ बस्ने ५१ बर्षीय राजेन्द्र सिलवाल
नीलकण्ठ–८ बस्ने १५ बर्षीय सुजता विक
नीलकण्ठ–४ बस्ने १९ बर्षीय भरत बस्नेत
सोहि स्थान बस्ने २१ बर्षीय धन बहादुर गुरुङ
नीलकण्ठ–२ बस्ने ३० बर्षीय मनिता गुरुङ
नीलकण्ठ–६ बस्ने ५० बर्षीय जुनकिरी राना
सिद्धलेक वडा नम्बर ७ बस्ने ५९ बर्षीय गुणराज खतिवडा
सिद्धलेक बस्ने २५ बर्षीय अनिल नेपाली
गंगाजमुना–३ बस्ने ३२ बर्षीय सरोज थापा
ज्वालामुखी–५ का ३ बर्षीय साईरन गुरुङ
ज्वालामुखी–७ बस्ने १५ बर्षीय समिर दनै
ज्वालामुखी–२ बस्ने ७०बर्षीय लक्ष्मी प्रसाद अर्याल
ज्वालामुखी–४ बस्ने १८ बर्षीय विकास गुरुङ
गण्डकी १ गोरखाका २६ बर्षीय सुलोचन आले
सोहि स्थान बस्ने ७ बर्षीय सुष्मा आले
हेटौडा ९ मकवानपुर बस्ने २० बर्षीय आस्था सापकोटा
सोहि स्थान बस्ने २४ बर्षीय आर्शिष सापकोटा
त्रिपुरासुन्दरी–५ बस्ने ७१ बर्षीय जीन बहादुर अधिकारी
खनियाबास–३ बस्ने २१ बर्षीय रामचन्द्र तामाङ
चन्द्रगिरी–१३ बस्ने २१ बर्षीय शुसिला थापामगर
सोही स्थान बस्ने २५ बर्षीय सन्तोष थापामगर
गंगाजमुना–५ बस्ने ३५बर्षीय प्रमोद पाण्डे
टोखा नगररपालिका ६ बस्ने ३५ बर्षीय प्रदिप पौडेल
हेटौडा–५ मकवानपुर बस्ने ३८ बर्षीय युनिसा परियार
सोहि स्थान बस्ने १३ बर्षीय युरिका परियार
सोहि स्थान बस्ने ५८ बर्षीय लक्ष्मण परियार
त्रिपुरासुन्दरी–४ बस्ने २६ बर्षीय हरि बहादुर रानामगर
शक्तिखोर चितवन बस्ने २०बर्षीय तिमोथि गदाल