जिल्ला प्रहरी कार्यालय धादिङले यौनजन्य हिंसा तथा बोक्सी आरोपको परीचय र कानूनी व्यवस्था सम्बन्धी जानकारीमुलक कार्यक्रम संचालन गरेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरु, शिक्षकहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments