फागुन ८, धादिङ ।
जिम्बावेमाआयोजनाहुने विश्वकपक्रिकेट छनोट खेलकालागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमाचार वैकल्पिक खेलाडी सहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।

घोषित टोलीमाकप्तान खड्कासहितउपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीपनाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपालकामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्तिगौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् ।

Facebook Comments