माघ १० ।
डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक समाजका अगुवाले आग्रह गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँगै महावीर पुन, अभी सुवेदी, स्वणिर्म वाग्ले लगायतले विहिबार बिज्ञप्ति जारी गर्दै डा.केसीको जीवन जोखिममा परेकोमा ध्यानाकर्षण गराएका हुन् । उनीहरुले प्रधानमन्त्रीको पहलमा भएको सम्झौता कार्यान्वयन गरी डा. केसीको जीवन रक्षा गर्न अपील गरेका छन् ।

Facebook Comments