जेठ ३ ।
सरकारले भूमि व्यवस्थासम्बन्धी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आज मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभामा दर्ता गरिएको गुठी विधेयक फिर्ता लिएको जानकारी दिनुभएको हो । सरोकारवालाहरुसँग छलफल गरेर अर्को विधेयक ल्याउने निर्णय भएको पनि मन्त्री अर्यालले जानकारी दिनुभयो ।

Facebook Comments