सदरमुकाम धादिङवेशींमा सञ्चालनमा रहेको वैंङ्कहरुले अब साताको २ दिन मात्रै सेवा संञ्चालन गर्ने भएको छ ।

विहिबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयलाई आत्मासाथ गर्दै बैंङ्कहरुले यस्तो निर्णय गरेको हो ।

कोरोना महामारी बढ्दै गएकाले आफ्ना कर्मचारी र ग्राहकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सेवा प्रवाह गरिने बैंङ्कहरुले जनाएका छन् ।

कुन बैंङ्क कुन कुन दिन खुल्दैछन् हेर्नुहोस् :

Facebook Comments