२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना संक्रमण पुष्टी : ४४ जना संक्रमणमुक्ती, २३ जनामा कोरोना पुष्टी

कोरोना संक्रमण पुष्टी : ४४ जना संक्रमणमुक्ती, २३ जनामा कोरोना पुष्टी
सेयर गर्नुहोस्
०सेयर

धादिङमा बुधबार थप २३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा निलकण्ठमा १, धुनिबेसिमा ९, गल्छिमा १, ज्वालमुखिमा २, त्रिपुरासुन्दरीमा ४, गजुरिमा १ र गंगाजमुनामा ५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रिय संक्रमितको संख्या ४५२ पुगेको छ ।

यस्तै बुधबार ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला हस्पिटल आइसोलेसनमा ४ र होम आइसोलेसनमा ४ सय ४८ रहेका छन् ।

गजुरी गाउपालिकामा १० स्वाब संकलन भएको छ, भने १ सय १० एनटीजेन परिक्षण मध्ये २२ जनामा पोजिटिभ आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।