२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

त्रिशुली नदिमा पौडी खेल्ने क्रममा एक वालक वेपत्ता

त्रिशुली नदिमा पौडी खेल्ने क्रममा एक वालक वेपत्ता

त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो पौने ३ बजेको समयमा एक जना वालक वेपत्ता भएका छन् ।

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ पिपलटारका ११ वर्षिय विक्रम कंडेल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

वेपत्ता वालकको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी र स्थानिय मिलेर खोजी कार्य भईरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।