
भाईरल गायकको उपनामले चर्चित गायक अमृत सापकोटा र उहाँकी श्रीमतीको आवाजमा कति पैसा चाहिन्छ? बोलको तीज गीत सार्वजनिक भएको छ ।
गायक अमृत सापकोटाको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गितमा रमेश विजिको शब्द तथा तिलक ओलीको संगीत संयोजन रहेको छ । गीतमा चर्चित मोडल अञ्जली अधिकारी र अनमोल केसीको डुप्लीकेट भनेर चिनिदै आएका मोडल अभिसेक श्रेष्ठको अभिनय रहेको छ ।
यहि साउन ११ गते मात्रै बजारमा आएको अमृत सापकोटा र सुनिता बागदासको साली भेना बोलको तीजको गीत अहिले दर्शक स्रोता माझ चर्चित छ ।
भिडियो हेर्नुहोस् :-