धादिङमा नेकपा एमाले छोडेर ४८ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

आईतबार जिल्ला निर्वाचन कार्यालय धादिङमा पुगेर ४८ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी दल रोजेका हुन् । निर्वाचन आयोगले जिल्ला तहमा २२ गतेसम्म दल सनाखत गर्ने समय तोकिदिएको छ ।

त्यहीअनुसार धादिङमा पनि आईतबारबाट दल सनाखत गर्न सुरु भएको छ ।

Facebook Comments