नेपाल उत्पीडीत जातिय मुक्ती समाज जिल्ला कमिटिमा निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पहिलो बैठक शनिबार बसेको छ ।
गत साउन २९ गते निर्वाचित १ सय १ जना कमिटिका पदाधिकारीहरुलाई प्रमुख अतिथि एंवम नेपाल उत्पीडीत जातिय मुक्ती समाजका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज कुमार वि.कले सपथ खुवाउनुभएको थियो ।

नेपाल उत्पीडीत जातिय मुक्ती समाज जिल्ला कमिटिका संयोजक दिलबहादुर रम्तेलको अध्यक्षतामा सम्पन्न भएको बैठकले नगरपालिका र गाउँपालिका ईन्चार्ज तथा संघिय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रको ईन्चार्ज तोकिएको जिल्ला कमिटि सचिव जितबहादुर नेपालीले जानकारी दिनुयो ।