धादिङ जिल्ला लेखापढि कानुन व्यवसायी एसोसिएसनको शनिबार २५ औ साधारण सभा तथा ९ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा राम प्रसाद नेपाल निर्वाचित हुनुभएको छ ।

यस्तै एसोसिएसनको उपाध्यक्षमा टिकाराम रिजाल, सचिवमा नवराज सिलवाल, सह–सचिवमा बुद्धिबहादुर थापा, कोषाध्यक्षमा बेगबहादुर सुनार, सह–कोषाध्यक्षमा राजन कोईराला निर्वाचित भएका छन् ।

 

Facebook Comments