
तामाङ पत्रकार संघ बागमती प्रदेशको प्रथम अधिबेशन विहिबार सम्पन्न भएको छ ।
अधिवेशनले धादिङबाट २ जना सह–सचिवमा जुनु घलान तामाङ र सदस्यमा सन्दिप स्याम्चेन तामाङ सर्वसम्मतिले चयन गरेको छ ।
काठमाडौको बौद्धस्थित तामाङ कल्याण गुठी, भवनमा सम्पन्न अधिवेशनले अध्यक्षमा अर्जुन तामाङ, उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, महिला उपाध्यक्षमा शान्ति तामाङ, सचिवमा जगतमान तामाङ चयन हुनुभएको छ ।