
प्रेस चौतारी धादिङको नवौ अधिवेशनले सानुबाबु तिमिल्सीनाको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा खुल्लातर्फ श्री हजुर सिलवाल, समावेसी तर्फ पवित्रा थापा मगर, सचिवमा दोलख गुरुङ, सहसचिवमा खुल्लातर्फ भुवन भण्डारी, समावेसीतर्फ अनिल नेपाली र कोषध्यक्षमा उपेन्द्र अधिकारी चयन हुनुभएको छ ।