२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धाादिङको वेनिघाटमा रहेको ह्वासिन सिमेन्ट उद्योगले विक्री गर्न सुरु ग¥यो सिमेन्ट

धाादिङको वेनिघाटमा रहेको ह्वासिन सिमेन्ट उद्योगले विक्री गर्न सुरु ग¥यो सिमेन्ट
सेयर गर्नुहोस्
०सेयर

नेपाल नापतौल तथा गुणस्तर विभागले चरण १ अन्तर्गत परीक्षण बिक्री सुरु गर्न अनुमति दिए सँगे हुवासिन सिमेन्ट कम्पनीले शुक्रबारबाट पीपीसी सिमेन्टको बिक्री सुरु गरेको हो।

धादिङको वेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा रहेको कम्पनीले यो चरणमा पास भएर पुन: दोस्रो चरणमा प्रवेश गर्नेछ। परीक्षण बिक्रीको दोस्रो चरण पनि पास भएमा मात्रै नेपाल गुणस्तर चिन्ह प्राप्त गर्नेछ।

सिमेन्टको मूल्यमा अन्य सिमेन्टको तुलनामा केही सस्तो हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल कम्पनी मूल्य पीपीसी सिमेन्टमा ५० किलोको प्रतिबोरा ५ सय ३० रुपैंया राखेको छ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।