२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्दो (फोटो फिचर)

मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्दो (फोटो फिचर)
सेयर गर्नुहोस्
०सेयर

पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नगरपालिका–१२ मा मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।

अहिले तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाँल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको छ । तालमा ३५ सिट क्षमता भएको जेटबोट समेत सञ्चालन गरिएको छ ।

उँटमा समेत सवार गर्न पाउँदा पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा भरत ताल पर्ने गरेका छन । भरत ताल घुमफिर गरेर आउनुभएका एनएमबी लघुवित्तिय संस्था नलाङ शाखा धादिङका शाखा प्रबन्धक शालिग्राम अधिकारीले धादिङ अपडेटको लागि कैद गर्नुभएका केही तस्बिरहरु :

यो समाचार सेयर गर्नुहोस्
०सेयर
शालिग्राम अधिकारी लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।