धादिङ अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट महिलाको पूर्ण पाठेघर Total Abdominal Hysterectomy निकाल्न चिकित्सकको टोली सफल भएको छ ।
स्त्री रोग विशेषज्ञ डा सुरेन्द्र प्रसाद भट्ट, अनेस्थोलोजिस्ट डा दिपेश श्रेष्ठ ,डा रामचन्द्र रिजाल संगिता छत्कुली , रुबी श्रेष्ठ ,सञ्जु रिजाल लगायतको टिमले शल्यक्रियाबाट महिलाको पुर्ण पाठेघर निकाल्न सफल भएको हो । ।