२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

६४ औं राष्ट्रिय सहकारी दिवशको अवसरमा रक्तदान कार्यक्रम

६४ औं राष्ट्रिय सहकारी दिवशको अवसरमा रक्तदान कार्यक्रम
सेयर गर्नुहोस्
०सेयर

६४ औं राष्ट्रिय सहकारी दिवशको अवसरमा श्रोत परिचालन वचत तथा ऋण सहकारी संस्थाले बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

धादिङ अस्पतालको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १३ जना महिला र २७ जना महिला गरि ४० जनाले रगतदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै सहकारीले धादिङ अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल समेत वितरण गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।