२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नीलकण्ठ नगरपालिकाको चामभन्ज्याङ्ममा भएको पशुपंक्षी शिविरमा १३१ जना कृषकले सेवा लिए

नीलकण्ठ नगरपालिकाको चामभन्ज्याङ्ममा भएको पशुपंक्षी शिविरमा १३१ जना कृषकले सेवा लिए
सेयर गर्नुहोस्
०सेयर


धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ११ चामभन्ज्याङ्म मा १ दिने निःशुल्क पशुपंक्षी शिविर सम्पन्न भएको छ ।

कार्यपालिका सदस्य गन्डकी खतिवडाको अध्यक्षतामा भएको शिविरमा १ सय ३१ जना कृषकहरुले सेवा लिएका थिए । साना तथा ठुला गरि करिव २१ सय पशुहरु, १७सय लोकल कुखुरालाई आन्तरिक तथा बाह्य परिजिवी विरुद्ध औषधि,भिटामिन ,लगायत विभिन्न औषधी ११ कुकुरलाई रेविज भ्याक्सिन लगाइएको सुवास खतिवडाले जानकारी दिनुभयो ।

नीलकन्ठ नगरपालिका पशु बिकाश शाखाको प्राविधिक सहयोगमा शिविर संचानल भएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।